राजनीति
दैलेख :दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेशकुमार शाहीसहितकाजनप्रतिनिधिले जिल्लाभित्रै भ्रमण गरी सरकारी बजेट स्वाहा पारेको पाइएको छ । कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७७ विपरीतकर्मचारीसँगको मिलेमतोमा जनप्रतिनिधिले जिल्लाभित्रै भ्रमण गरी...
पुरा पढ्नुहोससुर्खेत : कर्णालीका तीन वटा स्थानीय तहमा एकीकृत सेवा प्रवाह केन्द्र स्थापना गरिएको छ । रुकुम पश्चिमको चौरजहारी, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगरपालिकमा एकीकृत सेवा प्रवाह केन्द्र गरिएको हो । संयुक्त राष्ट्रसंघीय विकास...
पुरा पढ्नुहोसदैलेख : कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चार वर्षको अवधिमा ७८ किलोमिटर मात्रै सडक कालोपत्रे गरेको छ । प्रदेश सकारको प्रथम आवधिक योजनाको लक्ष्य अनुसार यहाँका दश जिल्लामा पाँच सय...
पुरा पढ्नुहोसकाठमाडौँ: नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले रुसको हिरासतमा रहेका दुई नेपालीको उद्धार गर्नका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । सांसद थापाका अनुसार दैलेखको डुंगेश्वर गाउँपालिका–६ का बलबहादुर कार्की र तेजबहादुर शाही हाल...
पुरा पढ्नुहोसजुम्ला : जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ संकलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १–९ सम्मका सबै...
पुरा पढ्नुहोससुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कर्णालीबासीलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषि मन्त्रालयको दायित्व रहेको बताएका छन्। वीरेन्द्रनगरमा भएको कृषि तथा पशुपन्छी विकास कार्यक्रमको वार्षिक प्रगति समीक्षा गोष्ठीमा...
पुरा पढ्नुहोसप्रतिनिधि सभा सदस्य एवं शिक्षा विज्ञान तथा प्रविधि समितिका सभापति अमरबहादुर थापाले देशको समग्र अवस्था सुधार गर्नका लागि शैक्षिक क्षेत्रको सुधार गर्नुपर्ने बेला आएको बताएका छन् । नेपालको शिक्षा क्षेत्रको परिवर्तनका लागि खाडी जाने...
पुरा पढ्नुहोसकालीकोट : कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रूपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै...
पुरा पढ्नुहोससुर्खेत : पहिलेकोे तुलनामा हिमपात कम हुँदै गयो । खेतीयोग्य जमिन सुख्खा बन्यो । सिँचाइको अभावमा उत्पादन घट्दै गयो । मेहेनत अनुसार उत्पादन नहुँदा स्थानीयले रैथाने बालीको खेती नै गर्न छाडिदिए । विस्तारै गाउँमा...
पुरा पढ्नुहोसदैलेख : दैलेखको ठाटिकाँध गाउँपालिकाले मृत्यु भएकालाई समेत सामाजिक सुरक्षा भत्ता प्रदान गरेको पाइएको छ । निर्वाचन ‘ताका’ जनताका समस्यालाई प्रमुखता दिने बताउँदै सत्ता सञ्चालनमा पुगेका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ठाटिकाँध गाउँपालिकाले आर्थिक वर्ष...
पुरा पढ्नुहोस






